स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

-


     नेपालय न्युज    
     श्रावण १० गते २०७८


साउन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ ।