प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबिच भेटघाट

-


     नेपालय न्युज    
     असार ३१ गते २०७८


काठमाडाैं, असार ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।

भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गर्नुभएकाे दूताबासले जनाएकाे छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com