
काठमाडौं । नेपाल सरकार सस्कृती पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयबाट विभिन्न विधामा छनौट हुनुहुने स्रष्टाहरुलाइ एक कार्यक्रम बिच प्रधानमन्त्री केपि शर्मा ओलि द्वारा सम्मानित भएका छन् ।

सोही अवसरमा , पूर्वीय दर्शनका विज्ञ, साहीत्यकार, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, कास्की जिल्ला बेगनास निवासी डा. शुक्रराज अधिकारी सस्कृती विधा तर्फ गण्डकी प्रदेश प्रादेशिक प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ।


