दलाई लामाको जन्मदिनको उपल्यक्षयमा नेपालका लागि अमेरिकी राजदुत बेरीले दिए शुभकामना


     नेपालय न्युज,     
     असार २१ गते २०७८


नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिनु भएको छ

बेरीले लामाको ८६ औं जन्मदिनको उपलक्ष्यमा ट्विटरमा शुभकामना सन्देश दिनुभएको हो । शुभकामना सन्देशमा बेरीले लेख्नुभएको छ, ‘जबसम्म माैलिक मानव अधिकारको हनन नहुँदाेहाेत शान्ति र स्वतन्त्रता सुनिश्चित गर्न सकिँदैनथ्याे । त्यस्तै जबसम्म उत्पीडन र दमन हुन्छ तबसम्म शान्ति र स्थायित्व हुन सक्दैन ।’

बेरीले विश्व शान्ति र प्रेमका लागि प्रेरणा दिन पनि लामालाई आग्रह गर्नुभएको छ । तिब्बती धर्मगुरु लामा भारतमा निर्वासित जीवन बिताइराख्नु भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com