रामकृष्ण ढकालको आवाज,पत्रकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे”

-


     नेपालय न्युज    
     असार १५ गते २०७८


न्युयाेर्कमा बसेर पत्रकारितामा सक्रिय पाेखराका पत्रकार विष्णु पौडेलको तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ । नेपालय न्युज डटकमका सम्पादक समेत रहेका गीतकार पौडेलले याे गीत एक दशक अधि रचना गरेका थिए ।

रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे..”  गीतलार्इ चलचित्र निर्देशक घनश्याम लामिछानेले को निर्देशन गरेका छन् । म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनले भिडियो निर्माण गरेको हो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com