-एनआरएनए अमेरिकाको २५% प्रतिनिधि मध्ये १८ सिटका निवेदनको लिष्ट

-


     नेपालय न्युज    
     असार १३ गते २०७८


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले संघको अन्तराष्ट्रिय महाधिवेशन २०२१ को लागि चयन हुनुपर्ने २५% प्रतिनिधिहरुहरु मध्ये १८ सिटको लागि गरिएको मनोनयन दर्ताको लिष्ट प्रकाशित परेको छ।

उम्मेदवारहरुको लिष्ट हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/ICC_Delegates_Candidate_List.pdf

WP2Social Auto Publish Powered By : XYZScripts.com