शकुन ज्ञवाली
हिजोआज म त निक्कै खबरमा छु प्रिय
किनकि म अचेल तिम्रो शहरमा छु प्रिय
अरु केहि यि नयन ले खोज्या छैनन् हेर्न
एकै झुल्को तिम्लाई हेर्ने रहरमा छु प्रिय।
कवयत्री ज्ञवाली अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष हुनुहुन्छ
-
शकुन ज्ञवाली
जेठ २६ गते २०७८