मुक्तक

-


     शकुन ज्ञवाली    
     जेठ २६ गते २०७८


शकुन ज्ञवाली

हिजोआज म त निक्कै खबरमा छु प्रिय

किनकि म अचेल तिम्रो शहरमा छु प्रिय

अरु केहि यि नयन ले खोज्या छैनन् हेर्न

एकै झुल्को तिम्लाई हेर्ने रहरमा छु प्रिय।

कवयत्री ज्ञवाली अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष हुनुहुन्छ